16 april 2026 (२०८३-०१-०३) देखि 07 May 2026 (२०८३-०१-२४) सम्ममा यस कार्यालयमा नया/थप वर्गको तथा नविकरण भएका केही लाईसेन्सहरु यस कार्यालयमा प्राप्त भएको हुँदा 16 april 2026 (२०८३-०१-०३) देखि 07 May 2026 (२०८३-०१-२४) मा बिल काट्नु भएकाहरुले आ-आफ्नो लाईसेन्स लिन आउन हुन जानकारी गराईन्छ ।

नोटः- कृपया सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र समेत लिई आउनुहोला ।