मिति २०८२/१२/२४ गते संचालित लिखित परिक्षाको नतिजा
मिति २०८२/१२/२४ गते संचालित लिखित परिक्षाको नतिजा
नोट:- नया तथा थप वर्गका लिखित परिक्षामा पास भएका र रिट्रायलका लागी २०८२/१२/२४ मा बिल काटेका सम्पुर्ण प्रशिक्षार्थीहरुको ट्रायल मिति २०८२/१२/२५ गते विहान ०७:०० वजे देखि छिन्नमस्ता ड्राईभिङ्ग सेन्टरमा हुनेछ

